Sunday, May 28, 2023

नेकपा (माओवादी केन्द्र) मनहरीको बिस्तारित बैठकः आगामी निर्वाचनमा मनहरीबाट प्रत्यक्ष उमेदवार बनाउन पहल गरिने निर्णय

ताजा / भरखरै प्राप्त

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरी रेडक्रसको पहिलो बैठक, क्षेत्रीय समन्वय केन्द्र बनाउन पहल

नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखालाई क्षेत्रीय सेवा सुविधासहितको समन्वय केन्द्र बनाउन पहल ।

मनहरी–भदौ ५ गते । नेकपा (माओवादी केन्द्र) मनहरी गाउँ कमिटीले दोस्रो स्थानीय तह निर्वाचनको समिक्षा गरेको छ ।

मनहरी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले तीन वटा वडा र गठबन्धनबाट उपाध्यक्षमा पदमा जीत हाँसिल गरेको थियो ।

निर्वाचन समिक्षामा पार्टीभित्रबाटै अन्तर्घात हुँदा पार्टीले हार व्यहोर्नुपरेको र आगामी निर्वाचनमा यसलाई सच्याएर जानुपर्नेमा जोड दिइएको थियो ।

आइतबार भएको पार्टीको विस्तारित बैठक तथा निर्वाचन समिक्षामा आगामी संघ र प्रदेशसभा निर्वाचनमा पश्चिम मकवानपुरबाट पनि प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाउन पहल तथा छलफल गरिएको पार्टी गाउँ कमिटीका सचिव सञ्जीव पाठकले बताउनुभयो ।

पार्टीलाई पहिलो नम्बरमा ल्याउन पार्टी सुदृढिकरणमा अघि बढेको समेत उहाँले बताउनुभयो । विस्तारित बैठकमा पार्टीका पोलिटव्युरो सदस्य एवम् वागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य रामनारायण विडारीको विशष्ट आतिथ्यता रहेको थियो ।

बैठकमा केन्द्रीय सदस्य मानकुमारी नेपाली, वागमती प्रदेश सचिवालय सदस्य विर बहादुर गलान (ज्वाला), पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष सर्केश घलान, पार्टीका वागमती प्रदेश सदस्य तथा मनहरी गाउँपालिकाका उपाध्यक्ष रेखा पुलामी मगर (रेखा), वागमती प्रदेशसभा सदस्य तथा मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलान, पार्टीको जिल्ला सचिव भिम पाख्रिन, प्रेस सेन्टर प्रदेश २ ख को इन्चार्ज उमेश राई लगायतकाका उपस्थिति रहेको थियो ।

बैठक पार्टीका मनहरी गाउँ कमिटिका अध्यक्ष रामप्रसाद कालाखेतीको समाध्यक्षतामा सम्पन्न भएको हो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

साहित्य संगम मकवानपुरले ८ जना साहित्यकारलाई सम्मान गर्ने

हेटौंडा-मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यस वर्ष ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । संगमको मंगलबार...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

Related Articles

रोटरी माविमा पोषण प्रदर्शनीको आयोजना

मनहरी–जेठ १२ गते । मनहरी गाउँपालिका ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयले पोषण प्रदर्शनी गरेको छ । पछिल्लो समय...

राक्सिराङमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रणसम्बन्धि अन्तरक्रिया

राक्सिराङ–जेठ ११ गते । राक्सिराङ गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको छ ।

चिउरीः बहुआयामिक ‘कल्पबृक्ष’

परापूर्व कालदेखि नै चल्दै उपयोगमा ल्याइएका मौलिक बनष्पति र जीवजन्तुको संरक्षण र त्यसको बहुआयामिक उपयोगबारे अब ध्यान दिनुपर्ने बेला आएको छ