Thursday, September 21, 2023

स्थानीय चुनावमा मनहरीमा एमाले प्रमुख पदमा शुन्य भयो, अव मंसिर ४ बाट मकवानपुरमा नै शुन्य हुन्छः बानिँया

ताजा / भरखरै प्राप्त

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

राक्सिराङलाई सीता अशोकको ‘सिड सेन्टर’ बनाउने अभियान

सीता अशोकको बिरुवा नहुने भूगोलहरुमा भने छतिवन, दार, चिउरी लगायतका बिरुवा रोप्न प्रेरित गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले बताउनुभयो ।

मनहरी– कात्तिक १५ गते । मकवानपुर प्रदेश सभा २ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बाँनियाले आगामी मंसिर ४ गते हुने निर्वाचनबाट मकवानपुर जिल्लामा एमाले शुन्य हुने बताउनुभएको छ ।

मंगलबार मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडिखोलामा भएको बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मकावनपुर जिल्लामा नेकपा एमालेको बिउ नै मासिने बताउनुभएको हो ।

एमालेलाई मनहरी गाउँपालिकाले दोस्रो स्थानीय तहको निर्वाचनमा अस्वीकार गरिसकेकोले अब प्रदेश र संघमा पनि अस्वीकार गर्ने बताउनुभयो ।

गत स्थानीय निर्वाचनमा एमालेले मनहरीमा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित एउटा पनि वडा अध्यक्ष जित्न नसकेको प्रसंग निकाल्दै उहाँले अबको निर्वाचनबाट मकवानपुर एमालेविहीन हुने बताउनु भएको हो ।

एमालेले जनताको सुख र मुलुकको विकास नचाहने आरोप लगाउदैँ मुलुकमा सधैं झुटा आश्वासन र नारा बाहेक केही दिन नसकेको जिकिर समेत गर्नुभयो ।

एमालेको नेता, नीति र नियती ठीक नभएको भन्दै भोगाई पनि ठीक नहुने हुँदा आगामी निर्वाचनमा एमालेको बिउ मासिने बताउनुभयो । जसरी मनहरी गाउँपालिकामा वडा नम्बर ९ मा वडा सदस्य मात्र जितेर ढुकढुकी बचाएको थियो तर आगामी निर्वाचनमा त्यसो नहुने हुँदा एमाले भन्ने पार्टी नै नरहने बताउनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles