Thursday, September 21, 2023

निर्वाचन आयोगबाट उम्मेदवारी फिर्ता लिन नमिल्ने भए पनि राजनितिक रुपमा उम्मेदवार बन्दिनः खुशी लाल चेपाङ

ताजा / भरखरै प्राप्त

मनहरीमा समाजवादीको बैठक, गाउँपालिकाको बेथितिबारे बोल्नुपर्ने राय

मनहरी गाउँपालिकाको पाडी खरिद काण्ड, १६ करोड राजश्व मिनाहा काण्ड, पत्रकारलाई अनावश्यक हस्तक्षेप गरेको काण्ड लगायतका बिषयहरुमा पार्टीले धारणा सार्बजनिक गर्नुपर्नेलगायतका बिषय नेतृत्वको ध्यानाकर्षण गराएको छ ।

सिमपानीका पाख्रीनलाई ट्रयाक्टरले किच्यो, सेनाले ज्यादति गरेको भन्दै राजमार्ग जाम

घटनास्थलमा प्रहरी पुगेको छ भने घाइते पाख्रीनलाई भरतपुरतर्फ उपचारार्थ पठाइएको छ।

युनिभर्सलले जनप्रतिनिधि र राजनितिकर्मीको उपस्थितिमा मनायो संविधान दिवस (फोटो फिचर)

राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष थिङले संविधान विरोधी तत्वहरु सक्रिय भएको बताउनुभयो । ८ वर्ष अघि नेपालको गणतान्त्रिक संविधान जारी भई कार्यान्वयनमा आएतापनि अहिले संविधान विरोधी गतिविधिरु भइरहेको बताउनुभयो ।

पोखरा पुगेर प्रहरीले समात्यो अफिमवाला सुवासलाई, शिक्षक प्रल्हाद दर्जी छुट्लान् ?

सुवासलाई पक्राउ गर्न प्रहरी निरीक्षक दिपक थापा नेतृत्वको टोलीले २ दिन पोखरा बिताएको बताइएको छ ।

राक्सिराङलाई सीता अशोकको ‘सिड सेन्टर’ बनाउने अभियान

सीता अशोकको बिरुवा नहुने भूगोलहरुमा भने छतिवन, दार, चिउरी लगायतका बिरुवा रोप्न प्रेरित गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले बताउनुभयो ।

मनहरी– कात्तिक १५ गते । आगामी मसिंर ४ गते हुने निर्वाचनमा मकवानपुर –२ (ख) बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार दिनुभएका खुसि लाल चेपाङले निर्वाचन आयोगबाट आफ्नो उम्मेदवारी फिर्ता लिन नमिल्ने भए पनि राजनितिक रुपमा उम्मेदवार नबन्ने बताउनुभएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै चेपाङले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिन नमिले पनि राजनितिकरुमा उम्मेदवार नबन्ने निर्णय गरेको बताउनुभयो ।

मंगलबार एक प्रेस जारी विज्ञप्तीमा चेपाङले नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समिति सदस्य समेत रहेको भन्दै चेपाङ उम्मेदवार छनौट प्रक्रियामा असन्तृष्ट जनाउदै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका उल्लेख गर्नुभएको छ ।
आफ्नो उम्मेदवारीले नेकपा माओवादी केन्द्रको नेतृत्वमा प्राप्त गणतन्त्रजस्ता महत्वपूर्ण राजनीतिक उपलब्धीहरुमा गम्भीर क्षति पुग्ने, संविधानको हत्या गर्नेहरुलाई राजनीतिक लाभ हुने र समग्र लोकतान्त्रिक विधि र पद्धती माथि नै घात हुने भन्दै त्यसको रक्षाको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बानियाँ लगायत अन्य उम्मेदवारलाई विजयी गराउन भोट अपिल गर्दै जनता माझ जाने समेत प्रष्ट पार्नुभएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।

Related Articles