Tuesday, March 21, 2023

मनाङ मस्र्याङ्दीलाई गोल्डकपको उपाधीः गोलरक्षकलाई बुलेट बाइक

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

हेटौडा–फागुन १० । शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

बुधबार हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले हराउँदै मनाङले उपाधी जितेको हो ।

फाइनलको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले बुलेट बाइक प्राप्त गर्नुभएको छ ।

खेलको दोस्रो हाफको ७७ औं मिनेटमा गोल गर्दै मनाङलाई उपाधी दिलाउन रोशन राना मगरले निर्णायक भुमिका निर्वाह गर्नुभएको थियो । खेलको म्यान अफ द म्याच मगर नै घोषित हुनुभएको थियो ।

जितसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको हिमालयनले १० लाख रुपैयाँ प्राप्त गरेको छ । बुलेट बाइक प्रायोजन गरेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले कार्कीलाई बाइकको चाबी हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्स हिमालयन शेर्पाका अमृत श्रेष्ठ, उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका विदेशी खेलाडी युमि, उत्कृष्ट मिडफिल्डर मनाङका कमल थापा र उत्कृष्ट गोलकिपर मनाङका दीप कार्की र उत्कृष्ट प्रशिक्षक मनाङका किरण श्रेष्ठ घोषित भएका छन् । उत्कृष्ट विधाका सबैले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles