Wednesday, March 22, 2023

मनहरी गाउँपालिकाद्वारा नारी दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन १८ गते । मनहरी गाउँपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिबिध कार्यक्रम आयोजन गरी मनाउने भएकोछ ।

फागुन २४ गते (मार्च ८) अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक दिन अगावै अर्थात २३ गते बुधबार गाउँपालिकाले विविध कार्यक्रम गरी मनाउने भएको हो ।

मनहरी गाउँपालिकाका उपाध्यक्ष सिता पुलामी मगर (रेखा) ले कार्यक्रमको विषयमा जानकारी दिनुहुँदै आधा आकाश ढाकेका महिलाहरु अझै पनि स्वतन्त्रताको लागि संघर्ष गरि रहनु परेको अवस्था रहेको भन्दै आत्मनिर्भर बन्न तर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

बदलिदो परिवेशलाई आत्मसाथ गर्दै घरपरिवार, समुदाय र सिङ्गो राष्ट्रलाई मजबुद बनाउन हरेक महिला सक्षम हुन जरुरी रहेको उहाँले बताउनुभयो ।

जसका लागि मनहरी गाउँपालिकाले पनि महिलाको क्षेत्रमा महिलाहरुलाई सक्षम बनाउनकोलागी गाउँपालिका र विभिन्न दातृ निकायहरुसङ्गको सहकार्यमा सिपमुलक तालिम, ब्यबहारिक शिक्षा, सचेतना अभिबृद्धि, छात्राहरुलाई छात्राबृत्ति, लघु उद्धमी बन्न सहयोग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको र आगामी दिनमा अझै महिला मैत्री पालिका बनाउन लागि पर्ने बताउनुभयो ।

साथै यो एउटा महिलाहरुको उत्सबको दिन भएको भन्दै कार्यक्रममा सहभागी भई सफल बनाईदिनुहुन समस्त मनहरीका दिदिबहिनिहरुमा आग्रह समेत गर्नुभयो ।

दिवसकै दिन कार्यक्रम गर्दा अन्य संघ सस्थाहरुको पनि कार्यक्रम एकै समयमा हुँदा कार्यक्रम जुध्ने भएकोले कार्यक्रम दिवसकै दिन भन्दा एक दिन अगाडि मनाउन लागिएको मनहरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारिले जानकारी दिनुभयो ।

कार्यक्रममा महिला महिला बिच घैटो फुटाई, म्युजिकल चेयर र मनहरी गाउँपालिका सङ्ग सम्बन्धित रहेर हाजिरी जवाफ प्रतियोगिता सन्चालन हुनेछ ।

कार्यक्रममा महिला जनप्रतिनिधि, राजनैतिक दलका महिला प्रतिनिधि, महिला प्रदायक संघ सस्थाहरुको प्रतिनिधी, गाउँपालिका महिला कर्मचारी लगायतको सहभागिता रहने कार्यक्रम मनहरी ३ लामिटारमा अवस्थित गाउँपालिकाको सभाहलमा हुने अधिकारिले जानकारी दिनुभयो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles