Wednesday, March 22, 2023

राष्ट्रिय रोटरी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः बानियाँ चयन

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–फागुन १९ गते । मनहरी ७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः शालिकराम बानियाँ चयन हुनुभएको छ ।

शुक्रबार भएको २६ औँ अभिभावक भेलाले बानिँयाको अध्यक्षता नयाँ कार्य समिति चयन गरेको हो । सदस्यहरु खिल बहादुर खाती, विनय प्रजा, रन्जिता गोले, सिता पुलामी मगर, ठम कुमार गौतम, गंगादेबी स्यांतान र सदस्य सचिवमा गोविन्द प्रसाद पौडेल चयन भएका छन् ।

साथै भेलामा प्रधानाध्यापक पौडेलले विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्ततु गर्नुभएको थियो । भेलाको प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख ललित घलान रहनुभएको थियो ।

साथै भेलामा बागमती प्रदेशका निवर्तमान सांसद तथा मनहरी वहुमुखी क्याम्पस समितिका अध्यक्ष ओम बहादुर ग्लान, राजनैतिक दलको तर्फबाट नेपाली कांग्रेस मनहरी गाउँ कमिटिका सभापति प्रकाश बर्तौला, प्यव्सन मनहरीका अध्यक्ष तथा रेडियो मनहरी एफएमका स्टेशन म्यानेजर शिव कुमार रिजाल, पूर्व अध्यक्षहरुबाट गौतम लामा लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles