Wednesday, March 22, 2023

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

ताजा / भरखरै प्राप्त

मनहरी वहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियूका घिसिङ निर्वाचित

मनहरी–चैत ५ गते । पश्चिम मकवानपुरको एक मात्र क्याम्पस मनहरी बहुमुखी क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनमा सभातिमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी...

मनहरीमा ७ सय ८६ परीक्षार्थीले आधारभूत तह परीक्षा दिदै

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ...

नेपालका ठुला दलका नेताहरुको विकल्प ‘म’ मात्रै होः प्रसाई

साथै ठुला दलका नेताहरुकै कारण मुलुकमा अहिलेको आर्थिक संकट आइपरेको समेत आरोप लगाउनुभयो । नेताहरुले बिदेशमा लगेको पैसा नेपाल ल्याइदैन तब सम्म देशको आर्थिका संकट समेत नहट्ने दावी गनर्सभयो ।

नेपाल राहत शिक्षक समिति मनहरीको अध्यक्षमा पाठक

अध्यक्ष पाठक सहितको समितिको उपाध्यक्षमा नारायण गिरी चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधिका पौडेल चयन हुनुभएको छ ।

राक्सिराङ गाउँपालिका वडा नम्बर ४ बाट एकीकृत शिविर सुचारु

शिविरलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मल्लले जनताको सेवाका लागि जनप्रतिनिधि घरघरमै पुग्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।

मनहरी–चैत ५ गते । मनहरी गाउँपालिकामा आधारभूत तह उतिर्ण उतिर्ण परीक्षा (कक्षा–८) को वार्षिक परीक्षा यहि चैत ७ गतेबाट हुने भएको छ ।

गाउँपालिका भित्र रहेको १७ वटा निमावि, मावि विद्यालयमा एकसाथ गाउँपालिकाले परीक्षा सञ्चालन गर्दैछ । यस वर्ष मनहरी गाउँपालिकाबाट कक्षा ८ बाट ७८६ जना विद्यार्थीले परीक्षा दिने मनहरी गाउँपालिका शिक्षा शाखाका प्रमुख हरिचन्द्र सापकोटाले बताउनुभयो ।

९ वटा वडा रहेको गाउँपालिकमा १० वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । यसवर्षबाट गाउँपालिकाले परीक्षा केन्द्र पनि फरक फरक पारेको हो ।

यस अघिको अभ्यासमा केन्द्राध्यहरु फरक विद्यालयबाट आउने भएतापनि परीक्षा केन्द्र भने आफ्नै विद्यालयमा तोक्ने गरेको थियो । शैक्षिक सुधारका निम्ति भन्दै गाउँपालिका शिक्षा शाखाले यसवर्षबाट परीक्षा केन्द्र र केन्द्राध्यक्षहरु नै फरक फरक विद्यालय तोकेको हो ।

जनज्योती आवि गोगनपानी र प्रजा आवि सिद्धकालीका लागि बाल जीवन ज्योती मावि मकरीलाई परीक्षा केन्द्र तोकिएको छ भने केन्द्राध्यक्षमा एकराज गौतमलाई गाउँपालिकाले नियुक्त गरेको छ ।

त्यस्तै बाल जीवन ज्योती मावि मकरी र सिता मावि भुन्द्रुङटाडीका लागि प्रजा आवि सिद्धकालीलाई परीक्षा केन्द्र तोकिएको छ भने केन्द्राध्यक्षकोरुपमा विदुर थापालाई नियुक्त गरिएको छ ।

महेन्द्र ज्योती हाँडीखालाई पशुपतिनाथ मावि मसिनेलाई परीक्षा केन्दं्र तोकिएको छ भने केन्द्राध्यक्षकोरुपमा तुलबहादुर सुनारालाई तोकेको छ ।

त्यस्तै पशुपतिनाथ मावि मसिनेलाई महेन्द्रज्याती हाँडीखोला परीक्षा केन्द्र तथा महेशकुमार रिजाल केन्द्राध्यक्ष तोकिएको छ । युवा वार्ष गंगा आवि रजैयाका लागि भोजसिद्ध मावि बसन्तपुर परीक्षा केन्द्र तथा ध्रुव सुनारलाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै भोजसिद्ध मावि बसन्तपुरकालागि युवा वर्ष गंगा आवि रजैया परीक्षा केन्द्र तथा दुधालाल घलानलाई केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा केन्द्र सगरमाथा आवि रुपाचुरीका लागि शुक्र बहादुर प्रजालाई केन्द्राध्यक्ष तोकिएको छ ।

त्यस्तै ब्रम्हाकाली आवि रमौली र राष्ट्रिय मावि सुनाचुरीका लागि राष्ट्रिय आधारभूत विद्यालय विजौलाई परीक्षा केन्द्र तोकिएको छ भने उमेश पुरीलाई केन्द्राध्यक्ष तोकिएको छ ।

राष्ट्रिय आधारभूत विद्यालय विजौना, महेन्द्र किरण मावि चिसापानी र युनाइटे इङ्ग्लिस बोर्डिङ स्कुलका लागि राष्ट्रिय रोटरी मावि मनहरीलाई परीक्षा केन्द्र तोकिएको छ भने केन्द्राध्यक्षकोरुपमा शरदकुमार अधिारीलाई तोकेको छ भने मरिगोल्ड टाइनिटस, युनिभर्सल लर्निङ एकेडेमी र रोटरी माविका लागि महेन्द्र किरण मावि परीक्षा केन्द्र तोकिएको छ भने शिबहादुुर रमाललाई केन्द्राध्यक्ष तोकिएको छ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।

Related Articles