Wednesday, March 22, 2023
Home मुख्य समाचार

मुख्य समाचार

मनहरीका पाँच विद्यालयले कक्षा अपग्रेड मागे

कक्षा अपग्रेड गर्न चाहने विद्यालयले हरेक बर्ष पुस मसान्तभित्र निवेदन पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

उत्पीडितहरुसामु स्थानीय सरकारको अनुभूत गराउने अभियानमा राक्सिराङ गाउँपालिका

पहुँचमा नपुगेका मान्छेहरु अर्थात पार्टीको पहुँचमा नरहेका र सँधै पीडित भइरहेकाहरुको आँगनसम्मै पुग्ने गरी राक्सिराङ गाउँपालिकाले योजना तर्जुमा गरेको छ

मनकामना सामुदायिक वनमा डढेलोः तीनदिनदेखि खटिँदा पनि आगो नियन्त्रणबाहिरै

आगजनी नियन्त्रणमा आउन नसकेको समूहका अध्यक्ष सुरेश मुक्तानले बताउनुभयो ।

मनहरी क्याम्पसमा समाजवादी र काँग्रेसनिकट विद्यार्थी संगठनको प्यानल भिड्दै

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ५ गते देशभर हुँदैछ ।

भोलि आमाघर आश्रम आउनुस्, भान्सालाई औषधालय बनाउन सिक्नुस्

मनहरी र आसपासका क्षेत्रका भान्सामा ब्यस्त हुने महिला दिदीवहिनीहरुलाई हामी भान्सा ब्यवस्थापनका बारेमा जानकार बनाउँछौँ ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।