Sunday, February 5, 2023
Home विचार

विचार

मनहरी बहुमुखी क्याम्पसः यसरी सोचौँ न, सजिलै चल्छ

क्याम्पस चलाउन २५ लाख रुपियाँ बार्षिक खर्च लाग्छ । त्यसो त त्यो रकमको ४० प्रतिशत हिस्सा विद्यार्थीबाटै उठाउन सकिन्छ, अर्थात १० लाख रुपियाँ विद्यार्थीबाट संकलन हुन सक्ने क्याम्पस प्रशासनको अनुमान छ ।

आफ्नै वडामा अध्यक्ष कालाखेतीको बोल्ड कदमः कति सफल, कति असफल ?

अहिले भनिएको र भइरहेको व्यवहार राजनीति होइन, ‘अराजनीति’ हो । नीतिहरुको मूल नीति नै राजनीति भएपछि जुनसुकै क्षेत्र सुधारका लागि राजनीति सफा हुनै पर्छ ।

थप १६ जनामा संक्रमण पुष्टि

थप १६ जनामा संक्रमण पुष्टि काठमाडौं÷स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना भाइरस...

वागमतीमा खुल्यो विद्यालय नर्सको आवेदन

सुनिता बिष्टहेटौंडा–वागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विद्यालय नर्सका लागि आवेदन खुला गरेको छ । प्रदेशले ५० स्थानीय विद्यालयका लागि नर्स माग गरेको हो...

टिकट वितरणमा केही कमजोरी पक्कै हो

मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा...

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

चेपाङ समुदायकै पहिलो गायक रबिन कुमारलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार

हेटौडाँ–पुष ६ गते । चेपाङ समुदायकै पहिलो गायक रबिन कुमार चेपाङ पुरस्कृत हुनुहुने भएको छ । विजय बानियाँ...

मनहरीमा अध्यक्षको एक्सनपछि चितवन निकासी हुने टिपरको संख्या बढ्यो

मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।