महिलामैत्री पालिका निर्माण गर्न सहज भने नभएको भन्दै समाजमा महिला सशक्तिकरण गरी मनहरीका जुनसुकै क्षेत्रमा महिलामैत्री व्यवहार शासन, विधि पद्धति निर्माणमा लागि पर्ने उहाँले बताउनुभयो ।
मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले त्यसरी सञ्चालनमा रहेका बालगृह वा छात्रबासहरुले अनुमति लिएका छन् कि छैनन् ? बालमैत्री वातावरण छ कि छैन ? नियमानुसार सञ्चालन भएको छ कि छैन ? भनेर पालिकाको तर्फबाट अनुगमन हुने बताउनुभयो ।
मनहरी–फागुन १९ गते । विज्ञान शिक्षक महाँसघ नेपाल मनहरी गाउँपालिकाको आयोजनामा भएको हाजिरि जवाफ प्रतियोगितामा महेन्द्र किरण माध्यमिक विद्यालय प्रथम भएको छ...
मंसीर २२ गते साँझ अध्यक्ष कालाखेतीको एक्सनबाट ३ वटा टिपरमाथि कारबाही भएको थियो । उक्त घटना लगत्तै राजश्व तिरेर मनहरीबाट नदिजन्य बस्तु ढुवानी गर्ने सवारी साधनको संख्यामा बृद्धि भएको पाइएको छ ।