Wednesday, September 27, 2023
Home मुख्य समाचार

मुख्य समाचार

राक्सिराङलाई सीता अशोकको ‘सिड सेन्टर’ बनाउने अभियान

सीता अशोकको बिरुवा नहुने भूगोलहरुमा भने छतिवन, दार, चिउरी लगायतका बिरुवा रोप्न प्रेरित गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णुप्रसाद आचार्यले बताउनुभयो ।

ब्यापक आलोचनापछि मनहरी गाउँपालिकामा पत्रकार सम्मेलनः असुरक्षा भएपछि प्रहरी परिचालन

गाउँपालिकाले आफ्नो तर्फबाट कुनै किसिमको बजेट र राजश्व दुरुपयोग लगायतका कार्यहरु नभएको दाबी गरेको हो ।

हतारिएर मनहरी अस्पताल नआउनूः इमरजेन्सी र बर्थिङ सेन्टर मात्रै खुल्नेछ

स्वास्थ्यकर्मीहरु कार्यालयमा उपस्थित भएपनि आकस्मिक, बर्थिङ र फार्मेसीबाट प्रबाह हुने सेवाबाहेक अन्य सबै सेवा बन्द गरिने

७ नं वडास्तरीय हाजिरीजबाफः रोटरी, युनिभर्सल र ब्रह्मकाली पहिलो, दोस्रो र तेस्रो

बिजयी भएका र सहभागी सबै विद्यार्थीहरुलाई मेडल तथा स्टेशनरीसहितका पुरस्कार व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ

मनहरी ८ मा हाजिरी जबाफ प्रतियोगिता, ३ नं समूह बिजयी

विद्यालयबाट आएका सहभागीहरुलाई विभिन्न समूहहरुमा बिभाजन गरी हाजिरी जबाफ प्रतियोगितामा सहभागी गराइएको थियो ।

लोकप्रिय

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री राई

काठमाडौं-पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल...

प्रदेश खेलकुदमा सालकको मस्कटः संरक्षणकर्मी थप उत्साहित

बागमती प्रदेशको १३ वटै जिल्लामा पाइने एकमात्र वन्यजन्तुको रुपमा सालक रहेको छ ।

मनहरीका १८ जना प्रधानाध्यापकद्वारा राजीनामा

मनहरी–असार २९ गते । मनहरी गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालयका शिक्षकहरु सामूहिक राजीनामा दिनु भएको छ ।